KhabarSanchar

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा,

 




पोखरा, बैशाख २६ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिनुभएको हो । भोलि सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची रहेको छ ।


 उहाँले आज नै राजीनामा दिनु भएको हो ।  उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ । साथै अर्को व्यबस्था नभएसम्मका लागि काम चालउन र संविधानको धारा १६८ को उपचार (२) अनुसार तीन दिन भित्र सरकार गठनका लागि आव्हान गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post