नेकपा हुँदा माओवादी अध्यक्ष प्रचण्ड गुटमा देखिएको एमालेको नेपाल
समूह अदालतको फैसलापछि एमालेमै रहेको ओलीविरुद्ध आन्तरिक संघर्ष गर्नेगरि फर्किएको
थियो । त्यसयता यो समूहले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएको छ भने,
ओली पक्षले त्यसैका
नाममा कारवाहीको डण्डा चलाउँदै गएको छ।
Post a Comment