KhabarSanchar

थप २४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

 



१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।


कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३८५३ जना संक्रमणमुक्त भएका छन् ।
 

1 Comments

  1. Casino: Why is gambling the most dangerous of all
    A casino gambling addict worrione is simply gambling the most dangerous of all other people. A gambler's life herzamanindir.com/ is not just nba매니아 about aprcasino the outcome of https://vannienailor4166blog.blogspot.com/ an action,

    ReplyDelete

Post a Comment

Previous Post Next Post